नेपालगन्जमा आगलागी हुँदा लाखौंको क्षति- (फोटो फिचर)

152

विजय मल्ल

नेपालगन्ज, फागुन २६–
नेपालगन्ज–२ घरवारीटोलस्थित एन्जल्स स्कुल जाने बाटोमा रहेको एक किराना पसलमा आगलागी भएको छ । व्यवसायी संगीता श्रेष्ठले सञ्चालन गरेको पसलमा बुधबार बेलुका करिव साढे ७ बजेतिर अचानक आगलागी भएको हो । बिद्युत सट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

Fire NPJ 1

प्रारम्भिक जानकारी अनुसार आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । आगलागी भए लगत्तै नेपालगन्ज उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

Fire NPJ 2

Fire NPJ 3

Fire NPJ 4

Fire NPJ 6

Fire NPJ 5

Womui
Womui