खण्डग्रास सुर्यग्रहण देखियो

141

काठमाडौं, फागुन २६–
खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेट जाँदा सूर्यग्रहण लागेको हो । बिहान ७ बजेर २ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पंचाग निर्णायक समितिले जनाएको छ । ग्रहण लागेका बेला खान, सुत्न र मैथुन जस्ता काम गर्न नहुने बताइन्छ ।

Sure Grahan

Womui
Womui