आज ग्याल्पो ल्होसार

68

काठमाडौं, फागुन २६–
आज ग्याल्पो ल्होसार । शेर्पा जातिको महान पर्व । हिमाली भेगमा बस्ने समुदायले यो पर्व मनाउँछन् । ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । पर्वकै अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतालेपनि शेर्पा समुदायलाई शुभकामना दिएका छन् ।

Womui
Womui