कालिकोटमा काष्ठमण्डपको जहाज दुर्घटना

108

नेपालगन्ज, फागुन १४–
नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना भएको छ । कालिकोटको चिलखायामा 9NA JB जहाज दुर्घटना भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।

Kasta Mandap Air

उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । स्थानीयका अनुसार ९ जना घाइते र २ जनाको मृत्यु भएको भनेपनि स्थानीय प्रशासनले यसबारे पुष्टी गरेको छैन । सिंगल इन्जिनको उक्त जहाज १२ः३० बजे नेपालगन्जबाट उडेको थियो ।

Womui
Womui