गोली प्रहारबाट युवकको मृत्यु

38

कपिलवस्तु, माघ २९–
कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ । छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताए ।

Womui
Womui