खोटाङमा भीषण आगलागी

46

खोटाङ, पुष २–
खोटाङ सदरमुकाम दिक्तेलमा भिषण आगलागी भएको छ । बिहीबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट करोडौको क्षति भएको छ । दिक्तेलको रत्नपार्कस्थित हिरालाल पुरी सहित स्थानीयका तीन वटा घर तथा पसल जलेको र आगो नियन्त्रण गर्न हम्य हम्य भइरहेको प्रहरीले जनाएको छ ।

Aaglagi

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलले आगलागीको नियन्त्रणको प्रयास गरेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगो हिरालाल पुरीको कपडा पसलबाट सुरु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui