कतारमा ३६ नेपाली पक्राउ

49

काठमाडौं, कात्तिक १५–
महिनासम्मको तलब नपाएपछि एक वर्षदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्दै आएका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई कतारमा प्रहरीले पक्राउ गरी डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र) मा लगेको छ । ती कामदार मेटल फार्मिङ सेन्टरबिरुद्ध उच्च अदालत हुदै सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेका थिए । कामदारको बासस्थान (लेबर क्याम्प)मा बसिरहेका बेला मध्यरातमा आएर प्रहरीले पक्राउ गरी लगेको पीडित कामदारले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Womui
Womui