निगमका प्रबन्धक चार घण्टा आन्दोलनकारीको नियन्त्रणमा

45
विरगन्ज, असोज १८
नेपाल आयल निगम वीरगन्ज क्षेत्रीय कार्यालयका प्रबन्धकलाई आन्दोलनकारीहरुले चार घण्टा नियन्त्रणमा लिएका छन् ।
निगमका क्षेत्रीय प्रबन्धक अशोक साहलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर जबरजस्ती धर्नामा बसाएका थिए । पेट्रोलियम पदार्थ आपूर्तिका लागि भारतको सक्सौल डिपोमा कुरा गर्न हिँडेका साहलाई नियन्त्रणमा लिइ लगभग एक घन्टासम्म धर्नामा बसाउँदै साहलाइ आन्दोलनको समर्थनमा विभिन्न नाराहरु समेत बोल्न लगाएका थिए।
Womui
Womui