मंगल ग्रहको सहतमा पानी रहेको पुष्टि नेपाली वैज्ञानिकले गरे

29

अमेरिकाको नेसनल एरोनोटिक्स एण्ड स्पेस एडनिमिस्ट्रेसन नासाले मंगल ग्रहको सहतमा पानी रहेको पुष्टि गरेको आजको नागरिक दैनिकमा समाचार छ । नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो । पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्थ सोमबार सार्वजनिक गरिएको हो ।

Womui
Womui