नेपालको पक्षमा चिनियाँ सैनिकले दियो भारतलाई चेतावनी

88

| शुक्रबार ८ असोज, २०७२ | Friday, 25 September 2015

काठमाडौं, शुक्रबार एक विज्ञप्ति निकाल्दै चिनियाँ जनमुक्ति सेनाले नेपाली सीमानामा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनी दिएको छ । चिनियाँ सेनाले भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् भनिएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले जारी गरेको विज्ञप्तिमा भारतीय सेनाको पछिल्ल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप नभएको उल्लेख छ । सीमा क्षेत्र लद्दाखमा चीनद्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिनपछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक हुनुलाई गम्भीरतापूर्वक हेरिएको छ ।

china army

Womui
Womui