संविधान जारी भएकोमा आत्महत्या

46

महोत्तरी, असोज ४

जिल्लाको गौशाला ५ बस्ने एक स्थानीयले आफूलाई आइतबार जारी भएको संविधान मन नपरेको भन्दै आत्महत्या गरेका छन्। ५० वर्षीय रामप्रदीप महतोले गएराति आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन्। आइतबार छिमेकीहरूलाई भेला गरेर यो संविधान जारी भए आफूले आत्महत्या गर्ने सार्वजनिक रूपमा वाचा गरेका थिए।

Womui
Womui