प्रेस चौतारी बाँकेमा रोकाय

116

नेपालगन्ज– प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा दुर्गा रोकाय सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा बुधबार सम्पन्न ९औं अधिवेशनबाट रोकाय अध्यक्षमा चुनिएका हुन् ।

अध्यक्ष रोकायको नेतृत्वमा उपाध्यक्ष विनोद भट्टराई, महिला उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा कमल डाँगी, कोषाध्यक्षमा जियाउल मुस्ताफा र सहसचिवमा देवेन्द्रराज पौडेल र भगतराम थारु सर्वसम्मत चयन भएका छन् ।

सहसचिव समावेशीमा भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्तफा कादरी चयन भएका छन् ।

सदस्यमा क्रमशः जयपति ढकाल, रबिन्द्रसिंह ठकुरी, दिपेश आचार्य, यदुराज मिश्र, स्मृति देवकोटा, सोम गुरुङ, कृष्ण जिसी, गोपाल ओली, सपना परियार, अजमत अली, सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, पृति पटेल, मनोज कौशल, रमेशचन्द्र कुम्हाल, मोहम्मद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार चयन भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्यमा लक्ष्मी चौधरी, दिनेश ठाकुर, प्रज्जवल श्रेष्ठ, पवित्रा परियार, खगेन्द्र दाहाल र खम्ब पुन चयन भएका छन् ।

Womui
Womui