लिम्बुवानको चक्काजाम स्थगित

29

इलाम, भदौ ३१–
आन्दोलनरत लिम्बुवान संयुक्त संघर्ष समितिले आजदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै बन्द आब्हान गरेको थियो । समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक्काजाम स्थगित गरिएको जनाएको छ । चक्काजाम स्थगित भएपछि मेची राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

Womui
Womui