बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

122

नेपालगन्ज–बैङ्किङ कसुर मुद्दाम संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको छ । कैलालीको टिकापुर घर भई हाल नेपालगन्ज-१८ कारकादो बस्ने ३५ वर्षका महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लोहारलाई अदालतबाट ८ दिन कैद र एघार लाख पच्चीस हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

Womui
Womui