शैक्षिक सरोकारः १४ औं अंकमा विव्यस अध्यक्ष र प्रधानाध्यापक

29

गुणस्तरीय शिक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा छिनछिन खबर पब्लिकेसन प्रालिको समन्वयमा सञ्चालित रेडियो कार्यक्रम शैक्षिक सरोकार । # रेडियो कार्यक्रम शैक्षिक सरोकार रेडियो कृष्णसार एफएम ९४ मेघाहर्जमा प्रत्येक हप्ताको मंगलबार, बिहीबार र शनिबार साँझ ७ बजेदेखि साढे ७ बजेसम्म प्रसारण हुने गर्छ । #वडा #नम्बर #२

Womui

प्रतिक्रिया दिनुहोस्

Womui
Womui