कोरोना उपचार निःशुल्क गर्दै मेडिकल कलेज

53

नेपालगन्ज– नेपाल सरकारको मापदण्ड अनुसार कोरोनाको उपचार निःशुल्क रुपमा गर्दै आएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । मेडिकल कलेजका निर्देशक नितेश कुमार कनोडियाको व्यवस्थापनमा उपचार निःशुल्क गरिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

त्यस्तै मेडिकल कलेज कोहलपुरले कोरोनाका विरामका लागि तप बेडको समेत व्यवस्थापन गरेको जनाएको छ । कलेजले कोभिड वार्डमा क्षमता विस्तार गर्दै ४५ आइसियु बेडसहित १३० बेड तयार गरेको छ ।

Womui
Womui