३७ धारा पारित गर्दै ५ बजेसम्मका लागि संविधान सभामा मतदान स्थगित

39

काठमाडौं, भदौ २८

sambidhan savha

नयाँ संविधानको विधेयकमाथि संविधानसभामा मतदान प्रक्रिया ५ बजेसम्मका लागि स्थगित भएको छ । यस अघि पहिलो बैठकले २३ धारा पारित गरेको थियो भने २ बजेदेखि सुरु मतदानबाट ३७ धारा पारित गरेको छ ।

 

यो पनि हेर्नुहोस्

⇒सूचनाको हक र गोपनीयताको हक पारित

⇒एनआरएनलाई नागरिकता दिने धारा पारित

⇒हिन्दू राष्ट्रको माग बहुमतले अस्वीकृत

Womui
Womui