कृषकको वर्गीकरण र सूचीकरण गरिने

128


छिनछिन खबर
काठमाडौं
– सरकारले कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट सुरुआत गरिने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमा अर्यालले ‘कृषक वर्गिकरण र सूचीकरणको काम अघि बढाइएको जानकारी दिइन् ।

यसबाट कृषकको तह, उनीहरुको आवश्यकता पहिचान हुनुको साथै राज्यले कसरी कृषिको कार्यक्रम बनाउने तथा परिचालन गर्ने भन्ने यकिन हुने मन्त्रालयको विश्वास छ ।

Womui
Womui