८८५ थपिए, नेपालमा ३४४१८ संक्रमित, १७५ को मृत्यु

34

काठमाडौं– २४ घण्टामा ८८५ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसले संक्रमित हुनेको संख्या ३४४१८ पुगेको छ। १३२५३ जनाको पीसीआर परीक्षण गरिएकोमा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको भएर घर फर्कनेको संख्या १९५०४ पुगेको छ भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा १७५ जनाको मृत्यु भएको छ ।

Womui
Womui