कोरोना संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या ३९

24

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ३९ पुगेको छ । बुधबार बुधबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ३९ पुगेको हो । बुधबार मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका- ७  का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Womui
Womui