२५५ थपिए, २५३ निको, ३५ को मृत्यु, नेपालमा १६४२३ संक्रमित

34

काठमाडौं–पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने देशभरबाट २५३ जना निको भएर घर फर्किएका छन् । त्यस्तै नेपालमा कोरोना भाइरसका संक्रमिको संख्या हालसम्म १६४२३ पुगेको छ भने त्यसमध्ये ३५ को मृत्यु भएको छ । हालसम्म ७७५२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Womui
Womui