२९३ थपिए, नेपालमा १५७८४ संक्रमित

45

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५७८४ पुगेको छ। त्यस्तै कोरोना भाइरसबाट निको भएर १३२ जना घर फर्किएका छन् । हालसम्म घर फर्कनेको संख्या ६५४७ पुगेको छ ।

Womui
Womui