४८२ थपिए, नेपालमा १४०४६ संक्रमित

39

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ४८२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसहित कोरोना संक्रमितको संख्या १४०४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४८८६ जनाको कोरोना संक्रमणको परीक्षण गरिएकोमा ११७ महिला र ३६५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

Womui
Womui