नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३० पुग्यो

45

काठमाडौ- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । बुधबार अछामका ४५ वर्षीय पुरुषको उपचारका  क्रममा अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको भए पछि मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मधुमेहका बिरामी उनलाई असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पतालमा पुगेका उनको असार १४ गते मृत्यु भएको थियो । मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

Womui
Womui