डिजल र मट्टीतेलको भाउ घट्यो

39

छिनछिन खबर
काठमाडौ, भदौ २०

डिजल र मट्टीतेलको भाउ फेरि  घटेको छ । आयल निगमले वैज्ञानिक भाडादर कार्यान्वयन गर्न डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ घटाएको निगमका प्रवक्ता दीपक बरालले बताए।  भाउ घटेसँगै डिजेल र मट्टितेल दुबैको भाउ ८१ रुपैयाँ कायम गरिएको छ। यसअघि निगमले पाँच दिनअघिमात्रै पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

Womui
Womui