५९३ थपिए, नेपालमा ११७५५ संक्रमित

134

काठमाडौं- पछिल्लो २४ घण्टामा ५९३ जना संक्रमण थपिएका छन् । जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Womui
Womui