२४ घण्टामा ५३८ थपिएसँगै नेपालमा १० हजार ९९ संक्रमित

58

काठमाडौं- पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कूल संख्या १० हजार ९९ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको जानकारी दिए। संक्रमितमध्ये कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने संक्रमणबाट निको भएर २२२४ घर फर्किएका छन् ।

Womui
Womui