लोभी स्वभावका कारण नाङ्गिएः विद्या

162

एजेन्सी (मुम्बई), भदौ २०
आफ्नो लोभी स्वभावका कारण चलचित्र द डर्टी पिक्चरमा  आफू नाङ्गिएको नायिका विद्या बालनले बताएकी छिन् । उनले आफूले राम्रो फिल्ममा अभिनय गर्ने अवसर पाउने लोभले नाङ्गिएको बताएकी हुन् ।उनले आफूलाई लोभी महिला बताउँदै भनिन्-‘म एक लोभी महिला हुँ । यसैले द डर्टी पिक्चर, कहानी जस्ता चलचित्रमा काम गर्नका लागि नाङ्गिन तयार भएँ ।’ उनले बलिउडमा महिलालाई सशक्त भूमिकामा देखाउनका लागि आफूले खेलेका चलचित्रले नै मुख्य भूमिका निर्वाहा गरेको दाबी समेत गरिन् । उनले महिला केन्द्रित चलचित्रको श्रेय लिन आफूलाई मनपर्ने पनि बताएकी छिन् । चलचित्रले वास्तविकता देखाउने भन्दै उनले आफ्ना वरिपरिका धेरै महिला शर्तमा काम गर्न बाध्य भVidya-Balanएको खुलासा गरिन् ।

 

Womui
Womui