४२६ थपिए, नेपालमा ८२७४ संक्रमित

32

काठमाडौं- नेपालमा थप ४२६ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला रहेको जानकारी दिए।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ८२७४ पुगेको छ।

Womui
Womui