मृतअवस्थामा दुई शव फेला

143

काठमाडौं- मृतअवस्थामा दुई शव फेला प रेको छ । काठमाडौं र स्याङ्जामा दुई पुरुष मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, रातेडाँडा बस्ने ५६ वर्षीय तेजमान थिङ सोही स्थानको कुलोमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका–४, छरकस्थित बारीमा सोही ठाउँ बस्ने ३६ वर्षीय लक्षु राना शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।

Womui
Womui