नेपालमा २४ घण्टामा ३८० संक्रमित थपिए

67

नेपालगन्ज–कोरोना भाइरसका ३८० जना नयाँ संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५५ जनाको परीक्षण भएकोमा ३८० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ। यीमध्ये १९ जनाको मृत्यु भएको छ भने ११५८ जना निको भएर घर फर्किएका छन्।

Womui
Womui