बाँकेको नरैनापुरका ११७ जना निको भएर घर फर्किए

61
फाइल तस्बिर ।

नरैनापुर (बाँके)–कोरोना भाइरसको संक्रमणबाट निको भएर बाँकेको नरैनापुरका ११७ जना घर फिर्ता भएका छन् । नेपालगन्ज, कोहलपुर र दाङका विभिन्न आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत उनीहरु सबै निको भएर घर फर्केको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।  नरैनापुरमा मात्र ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये एकको मृत्यु भएको थियो ।

Womui
Womui