२४ घण्टामा ३२३ थपिए, नेपालमा ४०८५ संक्रमित

27

काठमाडौं– नेपालमा मंलबार थप २२३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन्।  योसँगै नेपालमा ४०८५ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् ।

Womui
Womui