कोरोनाबाट थप एकको मृत्यु,२०१ जना संक्रमित थपिए

134


छिनछिन खबर
काठमाडौं–
कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

त्यस्तै नेपालमा २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले २०१ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमा २७८ जना संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् ।

Womui
Womui