लकडाउन जेठ ३२ गतेसम्म लम्बियो

143

काठमाडौं– नेपालमा जारी लकडाउन जेठ ३२ गतेसम्म लम्बिएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन सकिन ३ दिन बाँकी रहँदा त्यसलाई लम्ब्याएर जेठ ३२ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लगाइएको थियो ।

Womui
Womui