६० प्रहरी निरीक्षक डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

86

छिनछिन खबर
काठमाडौं–नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले जनपदतर्फ बढुवा गर्ने निर्णय गर्दै सूची सार्वजनिक गरेको हो । समितिले पहिलो नम्बरमा पृथ्वीनारायण ओलीलाई सिफारिस गरेको छ ।

यी हुन् बढुवा सिफारिसमा परेका

Womui
Womui