लम्बियो लकडाउन

33

छिनछिन खबर
काठमाडौं, वैशाख १४–

नेपालमा जारी लकडाउन लम्बिएको छ । आइतबार बसेको मन्त्रिपरिषदको निर्णयले वैशाख २५ गतेसम्मका लागि लकडाउन अवधि लम्ब्याएको हो ।

लकडाउन अवधि लम्बिए पनि अत्यावश्यक उद्योग तथा विकास निर्माणका काम गर्न सकिने भएको छ । उद्योगहरु खोल्ने निर्णय भए पनि कार्यविधि बनाउन बाँकी रहेको छ । कार्यविधि बनेलगत्तै संक्रमणको जोखिम नभएका ठाउँमा आवश्यक सुरक्षा सतर्कताका साथ उद्योगहरु सञ्चालनको गर्न सकिने मन्त्रिपरिषदको निर्णय छ ।

Womui
Womui