धादिङ र दोलखामा पराकम्प

37
छिनछिन खबर
काठमाडौं, भदौ १३
आज बिहान धादिङ र दोलखामा भूकम्पका दुई परकम्प भएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेटमा दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएको गएको ४.१ रिक्टर स्केलको परकम्पन भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा तीन सय ८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा छ।
Womui
Womui