कक्षा ९ र १० को ऐच्छिक गणित हटाइएको छैनः पाठ्यक्रम विकास केन्द्र

228

छिनछिन खबर
काठमाडौं— पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० को ऐच्छिक गणित विषय नहटाएको जानकारी दिएको छ ।


शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा ९ र १० को ऐच्छिक गणित विषय नहटाएको जनाएको हो ।

Womui
Womui