बेपत्ता छानबिन र सत्य निरुपण आयोगको म्याद एक वर्ष थप

81

छिनछिन खबर
काटमाडौं–सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अवधि एक वर्ष थप गरेको छ । केही दिनअघि दुबै आयोगमा पदाधिकारी नियुक्त गरेपछि एक वर्ष अवधि थप गर्ने निर्णय गरिएको हो ।

त्यस्तै विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । मन्त्रिपरिषद्ले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Womui
Womui