अमेरिकाको न्यू जर्सीमा गोली हानाहान, प्रहरीसहित ६ जनाको मृत्यु

50

एजेन्सी–अमेरिकाको न्यू जर्सीमा बन्दुकधारी र सुरक्षाकर्मी्बिच गोली हानाहान भएको छ । घटनामा एक प्रहरी र पाँच बन्दुकधारीको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

न्यू जर्सी राज्यको जर्सी सिटीमा सुरक्षाकर्मी र बन्दुकधारीबिच गोलीहानाहान भएको हो । सो घटनामा अरु दुई प्रहरी अधिकारी घाइते भएका छन् । घटनापछि जर्सी सिटीका विद्यालय तथा व्यवसायीहरु बन्द गरिएका छन् । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Womui
Womui