अमेरिकाको पर्ल–हार्बरमा बन्दुक आक्रमण, आक्रमणकारीसमेत तीनको मृत्यु

104

अमेरिका, मंसिर १९ । अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध गोलीबारी गरेका छन् ।आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ ।अधिकारीका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् । आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ ।

पर्ल हार्बरमा अमेरिकाको हिन्द–प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ ।सो स्थानमा जहाजहरुको मर्मत–सम्भार पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् ।आक्रमणका दौरान भारतीय वायुसेना के एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए ।

उनी हिन्द–प्रशान्त क्षेत्रका अफसरों के साथ एक कार्यक्रममा हिस्सा लिइरहेका थिए। घटनामा भारतीय वायुसेनाका सभी अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ ।घटनापछि बेस को सम्पूर्णरुपमा बन्द गरिएको कर दिया गया । केवल प्रहरी सेनाको टीमको वाहनहरुलाई भित्र जाने की अनुमति दिइएको छ ।
एजेन्सी

Womui
Womui