नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधारः विश्व बैंक

135

छिनछिन खबर
काठमाडौं– विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण) मा सुधार आएको जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ ।

 

रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ ।

Womui
Womui