विप्लव माओवादीका नेता गुणराज लोहनी पक्राउ

45

छिनछिन खबर
काठमाडौं–प्रतिबन्धित नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । लोहनीलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरिएको सोमबार मात्र विप्लवले विज्ञप्तिमार्फत जनाएका थिए ।

Womui
Womui