एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

181

छिनछिन खबर
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई हराएर पन्त अध्यक्षमा विजयी भएका हुन् ।

एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

Womui
Womui