नेपालले टि–२० सिरिजमा जिम्बाबे र सिंगापुरसँग खेल्ने

101

छिनछिन खबर
काठमाडौं–नेपाली राष्ट्रिय टिमले जिम्बाबे र सिंगापुरसँग टि–२० सिरिज खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनमा १८ असोजदेखि टी–२० सिरिज खेल्ने भएको छ ।

त्रिकोणात्मक शिरिज खेल्नुभन्दा अघि नेपालले सिंगापुरसँग टि–२० सिरिज नै खेल्ने भएको छ । प्रतियोगितामा ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

सिंगापुरमा यस्तो छ खेल तालिका
१० असोज –नेपालवि विरुद्ध जिम्बावे

११ असोज– नेपाल विरुद्ध सिंगापुर

१४ असोज – नेपाल विरुद्ध जिम्बावे

१५ असोज – नेपाल विरुद्ध सिंगापुर

Womui
Womui