प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, निजी चिकित्सक शाह फर्किइन्

36

छिनछिन खबर
काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।


प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । ओलीकी निजी चिकित्सक दिव्या शाह भने स्वदेश फर्केकी छन् ।

Womui
Womui