रवि लामिछानेको रिहाईको माग गर्दै राजमार्ग अवरुद्द, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

25

छिनछिन खबर
काठमाडौं,भदौ ८। प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् ।


आन्दोलनकारीहरुले आइतबार अपरान्ह लामिछानेको रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।नीहरुले केही गाडी तोडफोड समेत गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । राजमार्ग अहिले पूर्ण रुपमा अवरुद्ध छ ।आन्दोलनकारीहरुले रानमार्ग अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ ।

Womui
Womui