म पार्टीभित्रै हेपिएँः माधव नेपाल

28

छिनछिन खबर
जनकपुर– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले आफू पार्टीभित्र हेपिएको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘पहिला झलनाथ खनालजीलाई अपमान गरियो । अहिले म अपमानित भएको छु’ नेपालले भने, ‘पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाइ हो । यसका लागि संघर्ष गरिरहेको छु ।’

Womui
Womui