७९ डीएसपीको सरुवा (को कहाँ सरुवा सूचीसहित)

120

छिनछिन खबर
काठमाडौं– नेपाल प्रहरीका ७९ प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले भदौ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कसको सरुवा कहाँ भएको छ (सूचीसहित)

Womui
Womui